२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेसँग उनि निर्वाचित बागमती प्रदेश अन्य समुहतर्फको राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्