२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एनएसलमा निभियाको बल

राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतासँगै अब एनएसलमा निभियाको बल प्रयोग हुने भएको छ। निभियाले सहभागी टोलीले अभ्यासका लागि यसअघि नै बल उपलब्ध गराइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्