२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आजको मौसम

हाल कोशी तथा मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आजको मौसम

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागमाआंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसमसामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आजको मौसम: आंशिक बदली भई सामान्यतया सफा रहने

आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर आंशिकदेखि सामान्य बदली रहने

हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ।

देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

आजको मौसम : प्रदेश १,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केहि स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसमः देशभर सामान्य बदली रहने, हिमपातको समेत सम्भावना

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको हो।

कस्तो रहला आजको मौसम?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।

कस्तो रहला आजको मौसम ?

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

कस्तो रहला आजको मौसम ?

देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना पनि रहेको छ। बुधबार राति देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

कस्तो रहला आजको मौसम ?

आज देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानरुमा अपरान्ह पछि मेघगर्जन चट्टयाङ्ग, हावाहुरी, असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्