२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कवाडी कर उठाउने निर्णयमा आपत्ति

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर गुर्जुधारामा ढाट राखी कर उठाउन सुरु गरेपछि कवाड समाजको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले दिएको आदेशविपरीत कर उठाउन सुरु गरेको विषय गम्भीर रहेको भन्दै समाजले अदालतको आदेश अन्तर्गत रहेर निर्णय गर्नसमेत आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्