भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग
धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ।
धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ।
नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।
भत्किएका संरचना हेरेर अब विकासको सोच बदल्नुपर्छ। भत्किएका सडक, पुल र आयोजना जस्ताको तस्तै बनाउने होइन, जोखिमको नयाँ नक्सासहित सुरक्षित विकासमा जोड दिनुपर्छ।
किर्गिस्तानको राजधानी बिश्केकमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएका भेटमा युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको छ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीहरूले विद्यालय परिसरमै कुटपिट गरेका छन्।
‘तीनवटा एक्स्काभेटर दिनरात चल्यो भनेर समाचारमा आयो, तर फिल्डमा एउटा मात्र चल्यो,’ मगरले गुनासो गरेका छन्।
सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ।
भदौ १० गते रसुवाको भाटेकोसीमा आएको बाढीका कारण ठुलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा निर्माण गरिरहेको करिब ४० करोड डलरको बलरूम परियोजनाको काम जारी राख्न अनुमति दिएको छ।
स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रायो भाल्लेकानो ५-२ ले पराजित गरेको छ।
नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ।
बुकायो साकाले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई १-० ले पराजित गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ।
नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ हुँदैछ।
हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।