१६ वैशाख २०८३ बुधबार
image/svg+xml

न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : नेता आङदेम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताएका छन्।

संसद्‌मा दुई तिहाइ, खल्तीमा अध्यादेश

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संसद् अधिवेशन स्थगित गरी गुपचुप रूपमा दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि चौतर्फी आलोचना सुरु भएको छ।

विराटनगर जुटमिलको अनधिकृत बस्ती हटाइने

विराटनगर जुट मिलको जग्गा ओगटेर अनधिकृत रूपमा बसोबास गरिरहेकालाई आगामी एक साताभित्रमा हटाइने भएको छ।

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न १५ दिने सूचना

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सामान्य प्रशासनको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ।

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख्दै नीति बन्नुपर्नेमा जोड दिएका छन्।

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

जिल्ला प्रशासन कार्यालयले अब काठमाडौंमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ।

बागलुङको चिया देशभरमा उत्कृष्ट

३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित चिया स्वाद परीक्षण (टी–टेस्टिङ) प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ।

‘राजनीति छाडेर भाग्दिन, पद ओगटेर मात्र पनि बस्दिन’

नेकपाका सहसंयोजक माधव कुमार नेपालले आफूले राजनीतिबाट विश्राम नलिने तर पदमै झुण्डिएर मात्र पनि नबस्ने बताएका छन्।

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा

काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ।

न्यानो कप र मीठो गफ: नेपाली मन जोड्ने ‘चिया’ को उत्सव

वैशाख १५, अर्थात् राष्ट्रिय चिया दिवस। नेपालीका लागि केवल पेय पदार्थ मात्र होइन चिया, सम्बन्धहरूको सेतु पनि हो। आतिथ्यको पर्यावाची र नेपाली जीवनशैलीको अभिन्न हिस्सा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्