२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत ढल्यो : शेरबहादुरको गढमा ताराप्रसाद उदाए

विशेषगरी २०६२/६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो। सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।

एमालेले जोगायो ३ दशकदेखिको ‘लालकिल्ला’

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई चुनावी प्रतिस्पर्धाबाट ‘बढारिहेका’ बेला इलाम क्षेत्र-२ मा भने नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ।

अहिलेसम्म १२ महिला उम्मेदवार निर्वाचित

नेपाली कांग्रेसका तर्फबाट भने दैलेख-१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन्।

ओखलढुंगामा विश्वराज पोखरेल २२१ मतले अगाडि

ओखलढुंगामा जारी मतगणनामा लामो समयदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अग्रता लिएका छन्।

इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा हुन बाँकी रहे पनि अन्तिम मतपरिणामअनुसार नेम्बाङले फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि

मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाएका हुन्।

बाजुरामा कांग्रेसका गिरीले लिए अग्रता, हेमराज तेस्रो

प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिएका छन्।

चुनाव हारे पनि जनताको सेवा गर्छु: धमला

रौतहट क्षेत्र नम्बर-४ बाट भारी मतान्तरले पराजित भएपछि आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले जनताको फैसलालाई स्वीकार गरेका छन्।

रुकुम पश्चिममा गोपाल शर्मा विजयी, जनार्दन तेस्रो

निर्वाचनको सबैभन्दा ठुलो धक्का पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ६२ वर्षीय नेता जनार्दन शर्मालाई लागेको छ।

कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन्।

नवनिर्वाचित सांसद बोहराद्वारा अस्पताल निरीक्षण : सेवा सुधार गर्न निर्देशन

कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिएका छन्।

दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका छन्।

समानुपातिकतर्फ १२ लाख बढी मतगणना: ६ लाख ४३ हजार मतसहित रास्वपाको अग्रता

निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ। सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ।

धादिङ–१ मा आसिका तामाङ फराकिलो अन्तरले विजयी

धादिङ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आसिका तामाङ भारी मतान्तरसहित विजयी भएकी छन्। पुराना दलका प्रभावशाली ‘हेविवेट’ नेताहरूलाई पछि पार्दै तामाङले फराकिलो जित निकालेकी हुन्।

बागलुङमा रास्वपाको ‘क्लिन स्वीप’: दुवै क्षेत्रमा भत्कियो पुराना दलको विरासत

चित्रबहादुर केसीको विरासत जोगाउने जिम्मा सहित चुनावी मैदानमा उत्रिएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्