बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो वर्ष धादिङमा सवारीसाधन दुर्घटनाको संख्या घटेको देखिए पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने बढेको पाइएको छ।
भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।
झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा शुक्रबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।
स्थानीय तहको आउँदो असार १४ गते हुन लागेको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेर राष्ट्रिय जनता पार्टी (राजपा) ले मंगलबार बन्द आह्वान गर्यो। राजपाले आह्वान गरेको बन्दले गर्दा सिरहामा यातायातका साधन नचल्दा एक जना बिरामी बालिकालाई एम्बुलेन्समार्फत धरानमा अस्पताल ल्याइयो ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।
ठाकुरबाबा –६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइल दुर्घटनामा शुक्रवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
टीकापुर नगरपालिकाको जानकी गाउँपालिका पथरियामा बुधबार बिहान ना ५ ख ५३० नम्वरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिका–१ का करुणा विद्यालयका प्रधानाध्यापक जोधुराम चौधरीको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन्।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनाकय नगरपालिका ११ बाँसघारी नजिकै आइतबारबाट लडेर एकजनाको मृत्यु भएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।