१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

किन खुम्चियो वैदेशिक व्यापार?

अर्थतन्त्रमा देखिएका समस्याका कारण मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ। चालु आर्थिक वर्ष (आव) मा आर्थिक गतिविधि बढेर व्यापार वृद्धि हुने अपेक्षा गरिएको भए पनि पहिलो दुई महिनामा आयात, निर्यात दुवै खुम्चिएको छ। कुल वैदेशिक व्यापारमा १६ अर्ब रूपैयाँले कमी आएको छ।

उत्तरार्धमा गतिविधि बढेको वर्ष

चैत अन्तिम साता नै नेपाल भलिबल संघले राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्‍यो। वर्ष २०७७ को त्रिदेशीय कप फुटबलमा पाएको सफलताले सुखद अन्त्य भएको छ। वर्ष २०७८ को सुरुआत भने नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिताबाट सुरु हुनेछ। त्यस्तै वैशाख ११ गतेबाट सुरु हुने एनएसएलले नेपाली समर्थकमाझ अर्को रौनक थप्ने अपेक्षा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्