१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

क्रूरतापूर्वक कुकुर मारेपछि घम्साघम्सी

कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एकजना विद्यार्थीले घरको झ्यालबाट खिचेर सामाजिक सञ्जालमा राखेको जनाइएको छ। घटनाले उग्र रूप लिएपछि अहिले त्यो भिडियो हटाइएको छ। घटनाको दुई सातापछि मात्रै उनले भिडियो फेसबुकमा राखेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्