५ भाद्र २०८३ शुक्रबार
image/svg+xml

दुई दिनमै फेरियो कार्यविधि, चार पदमा २९ आकांक्षी

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार उच्च पदमा २९ जनाले आवेदन दिएका छन्।

पाँच वर्षपछि फेरि विश्वकपको शीर्ष आठमा भारत

भारतीय महिला हक्की टोलीले एफआईएच महिला हक्की विश्वकप २०२६ मा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिताको शीर्ष आठमा स्थान बनाएको छ।

पारिवारिक विवादले उग्र रूप लिँदा बैंक कर्मचारीसहित तीन जनाको मृत्यु

प्रहरीले घटनास्थलबाट लाइसेन्स नभएका तीन वटा हतियार बरामद गरेको छ। प्रहरी आयुक्त तरुण गौबाले घटनाबारे अनुसन्धान भइरहेको र फोरेन्सिक टोलीले प्रमाणहरू संकलन गरिरहेको बताए।

ठुला आयोजना, न्यून प्रगति

कोसी प्रदेश सरकार गौरवका आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय संरचनाअनुसार प्रदेश सरकार स्थापना भएको पनि आठ वर्ष बितिसकेको छ।

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पीडित बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।

राप्ती खोलामा बगेर बेपत्ता बालिकाको शव फेला

मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ।

यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

कांग्रेस: बाटो बिरायो कि बिथोलियो?

धर्म आस्थाको विषय हो। राजनीतिक विचारमा विश्वास राख्न पाउने अधिकारसरह व्यक्तिको धार्मिक आस्था पनि हुन्छ।

उषाकिरण भन्छिन् : नेताका अघिपछि लाग्नेहरूको अराजनीतिक अभिव्यक्ति साइबर ब्युरोमा पुर्‍याउँदै छु

उनका अनुसार पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ। उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन।

विम्बल्डनको पुरस्कार राशि कीर्तिमानी, खेलाडीको मागअनुसार ७० मिलियन पाउन्ड भने पुगेन

विम्बल्डन आयोजकले यस वर्षको प्रतियोगिताका लागि कीर्तिमानी ६ करोड ४२ लाख पाउन्ड पुरस्कार राशि घोषणा गरेको छ।

एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना

विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार एल निनोले विश्वव्यापी जलवायु प्रणालीमा नराम्रो प्रभाव पार्न सक्छ।

ब्रुकको आक्रामक ब्याटिङले पाकिस्तानमाथि दबाब, पहिलो टेस्टमा इंग्ल्यान्ड १९५ रनले अगाडि

ह्यारी ब्रुकको आक्रामक ९१ रनसँगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा बलियो अग्रता बनाएको छ।

तीन वर्षीया बालिका ह*त्या प्रकरण : मध्यरातमा पाँच बुँदे सहमति, विरोधका कार्यक्रम स्थगित

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर विरोधमा उत्रेका पीडित पक्ष र प्रशासनबिच मध्यरातमा ५ बुँदे सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्