६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल सुपर लिगः तेस्रो स्थानको पोखरा र पाँचौ स्थानको काठमाडौं भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।

प्रशिक्षणपछि सुपर लिग खेल्न पोखरा थण्डर्स प्रस्थान

कोरोनाको दोस्राे कहरसँगै भोलि शनिबारबाट फुटबलको फ्रेन्चाईजि लिग नेपाल सुपर लिग सुरु हुँदैछ। झण्डै डेढ साताको बन्द प्रशिक्षणपछि पोखरा थण्डर्स सुपर लिगको लागि प्रस्थान गरेको छ। ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको किकअफको तयारीमा छ।

पोखरा थण्डर्स प्रशिक्षणमा व्यस्त

नेपाली फुटबलमा गर्जन ल्याउने योजना छ । नाम जस्तै फुटबलमा आफनो गर्जने तयारीमा छ पोखरा थण्डर्स । पाँचजना पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको तयारीमा जुटेको छ । पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्