२२ पुस २०८२ मंगलबार
image/svg+xml

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा बढी आवेदन

बैंकको प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूबाट एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन पर्न गएको छ।

एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षका लागि उनलाई सो पदमा नियुक्त गरेको हो।

उद्योग विभागमा नेतृत्व फेरियो

मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई उद्योगमा लगेको छ भने विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानेको छ।

पाको उमेरमा क्यान्सरको पीडा

पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ। तर पछिल्लो समय क्यान्सरले उल्लेख्य संख्यामा बच्चा तथा युवा वर्गलाई सताएको देखिन्छ। कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन।

एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा?

बैठकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्।

गुल्जार बन्दै रोल्पा

व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्।

कुलमानलक्षित आशिकाको कटाक्ष : भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्

सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन‍्।

प्रचण्डको भारत भ्रमणप्रति संकेत गर्दै गोकुले भने : चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन्।

प्रसूति गृहका नवजात शिशुमा सात परीक्षण

अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ सय जना नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

सङ्खुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा-मोडालिटी तयार भएको छ।

विद्यार्थीको रोजाइमा पुरानै विश्वविद्यालय

मुलुकमा विश्वविद्यालयको संख्या बढेसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक भार केही कम हुने विश्वास लिइएको थियो। तर, नयाँ विश्वविद्यालय खुल्दै गए पनि विद्यार्थीमाझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको देखियो।

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ।

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो।

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी

स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्