२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

मोदी सरकारका मन्त्रीले एकसाथ मन्त्री र सांसद पदबाट दिए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन्।

दसैंको पूजा थानमा बत्ती जोड्दा करेन्ट लागेर वृद्धको मृत्यु

दसैंको पूजा गर्न घरभित्र बिजुलीको लाइन विस्तार गर्ने क्रममा उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार साँझ करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ।

ट्रम्पले मागे विवादित राजदूतको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपपछि राजीनामा दिन भनेका छन्।

प्रहरीसामु पश्चात्ताप गर्दै ‘झापालिस’ ले भने- आइन्दा अश्लील शब्द बोल्दिनँ

सामाजिक सञ्जालमा भद्दा तथा अश्लील शब्द प्रयोग गरेको गुनासोपछि नियन्त्रणमा लिइएका युट्युबर एवं कन्टेन्ट क्रिएटर ‘झापालिस’ भनिने मनिष पाण्डे आइन्दा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि रिहा भएका छन्।

तीन महिनापछि सुदूरपश्चिममा हट्यो बजेट शून्यता, कांग्रेसको बहिस्कारबिच बजेट पारित

बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो।

अस्पतालसँग ३० लाख घुस मागेपछि एमालेले गर्‍यो आफ्नै पूर्वमन्त्रीलाई कारबाही सिफारिस

पोखरा-३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको स्तरोन्नतिमा भएको घुस प्रकरण छानबिन गर्न नेकपा (एमाले) ले गठन गरेको समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ।

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित (नामसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’

भोटेकोशीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकी नदीमा आएको बाढी पनि उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्।

ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ।

तान्जानियाको भ्रमण सकेर स्वदेश फर्किए सभामुख

तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औं महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन्।

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पले भने : दुवै देशले धेरै गुमाउनेछन्

ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन्।

राजमार्गमा ६ गोरुलाई यातना दिँदै ओसार्ने सवारी कारबाहीमा

तनहुँको भित्री सडकखण्डमा ६ वटा गोरुलाई चरम यातना दिँदै कोचेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ।

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका यी तीनै जना विजेताले दसैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्