१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रवक्ता शर्माले प्रदेश २ को अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए।

असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय : नेपाली काँग्रेस

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

काँग्रेस प्रवक्ता शर्माको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

उनले दलितहरुमाथि हुने विभेदको सन्दर्भमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई इंगित गरी प्रधानमन्त्री ओलीसँग सो प्रश्न गरेका हुन्।

वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले आपत्ति जनाउँदै भनेः शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद छैन: प्रवक्ता शर्मा

'कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ', उनले भने। बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्