२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नगरकोटीको दोचा सार्वजनिक

‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको संस्मरणात्मक नया“ कृति ‘दोचा’ सार्वजनिक भएको छ । लेखकका बालसखा अक्षय अधिकारी र रवि मल्लले शनिबार संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । अधिकारीले डोल्पाबाट जीवन शाहीले पठाएको दोचा सार्वजनिक गरे भने मल्लले पुस्तक ।

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

यज्ञशको 'भुइयाँ' सार्वजनिक

पत्रकार तथा लेखक यज्ञशको गैरआख्यान पुस्तक 'भुइयाँ' आइतबार सार्वजनिक भएको छ। पुस्तकका लेखक यज्ञश, लेखक कुमार नगरकोटी तथा राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसरस् क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

आइतबार सार्वजनिक विदा दिने गृहको निर्णय

सरकारले आगामी आइतबार नेपालभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको बकर ईद (इदुल जोहा) आगामी आइतबार परेकाले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

हुमागाइँको ‘जीवन’ दर्शन सार्वजनिक

पेशाले ग्राफिक डिजाइनर सुवर्ण हुमागाइँले आफ्नो डिजाइन करियरमा धेरैको पुस्तकको आकर्षक सजावट गरे । दर्शनमा विशेष रुचि राख्ने उनले आफ्नो करियरमा धेरै विधाका पुस्तक पनि सजाए। तर, मंगलबारबाट भने उनी आफैं उपन्यासकारका रूपमा साहित्यनुरागीमाझ झुल्किएका छन् ।

आरोप असुली, अभियोग सार्वजनिक अपराध

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एसएसपी रविन्द्र धानुकको निर्देशनमा शुक्रबार बेलुका काठमाडौं कहलिएका गुण्डा चक्रे मिलन पक्राउ परे।

सञ्चारकर्मी अभिनित म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी पवन भट्टराई अभिनित म्युाजिक भिडियो सार्वजनिक भएको छ। उनीसँगै मोडल सञ्चिता शाहीले अभिनय गरेकी छन्। विकास संगम राईको रचना र स्वर रहेको 'घायल चरी' शीर्षक रहेको गीतलाई बुढासुब्बा डिजिटलले बजारमा ल्याएको छ। म्युजिक भिडियोको निर्देशन आकाश उखेडाले गरेका छन्।

'डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ...' देउडा गीत सार्वजनिक

यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।

'चरी जस्तै उड्न पाए'को भिडियो सार्वजनिक

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छन्।

गायिका देवानको ‘रम्दैछ अलि अलि’को भिडियो सार्वजनिक

गायिका चन्दा देवानको स्वरमा रहेको रम्दैछ अलि अलि बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

नगरकोटको होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण

स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य नगरकोटमा साना तथा ठूला गरी करिब एक सय होटल सञ्चालनमा छन्। नगरकोट पर्यटकका लागि मात्रै नभएर विभिन्न क्षेत्रको तालिम तथा सेमिनारका लागि समेत 'हब' बन्दै गएको छ।

यामाहाको नयाँ एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक गरेको छ।

अनियमितता सार्वजनिकपछि पत्रकारलाई आयल निगम प्रवेशमा कडाइँ

एकपछि अर्को अनियमितता सार्वजनिक भएपछि नेपाल आयल निगमले पत्रकारलाई निगम परिसर प्रवेशमा कडाई गरेको छ। निगमको जग्गा खरिदमा भएको घोटाला सार्वजनिक भएपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई निगम प्रवेश गर्न समय सीमा तोकेका हुन्।

तीज अवार्डको मनोनयन सार्वजनिक

तीजको बेला गुञ्जिने तीज गीत र त्यसका स्रष्टाको सम्मान गर्न राजधानीमा आयोजना गर्न लागिएको चौथो संस्करणको 'तीज म्युजिक अवार्ड २०७४' को मनोनयन सार्वजनिक भएको छ। २५ विधामा प्रदान गरिने अवार्डमा 'उत्कृष्ट तीज गीत गायिका' विधामा 'अहिलेको तीज'बाट सिन्धु मल्ल, 'आमाले पकाको दर'बाट सहिमा श्रेष्ठ,  'माइतमा' मीना निरौला, 'मीठो बोली' बाट स्वरूपा रसाइली र 'युकेको साडी'बाट टीका पुन मनोनयनमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्