१५ वैशाख २०८१ शनिबार
image/svg+xml

माथिल्लो तामाकोसी सुरुङमा वैशाख दोस्रो सातादेखि पानी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारे छलफल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्