१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार

अरू कसैको बोली–व्यवहारबाटै कसैले विभेदको अनुभव किन र कसरी गर्छ? हाम्रो देशको हकमा हिंसा र दुव्र्यवहारको परिभाषाले यस प्रश्नमाथि अलि फराकिलो दृष्टिकोण राख्न सक्नुपर्छ।

'म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु'

दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्