१० मंसिर २०८१ सोमबार
image/svg+xml

होन्डाका विजेता घोषित

स्याकार ट्रेडिङ कम्पनीले होन्डाले नेपालमा ५० वर्ष पूरा गरेको अवसरमा ल्याएको प्रवद्र्धन योजनाको विजेता घोषणा गरेको छ।

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।

थ्री स्टार उपविजेता

भुटानको क्लब पारो एफसीलाई जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइनलमा शुक्रबार १–० को नतिजा सुम्पिएपछि नेपाली ‘ए’ डिभिजन क्लब थ्री स्टारको अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने सपना यसपटक पनि अधुरै बनेको छ।

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित

भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपको फाइनल प्रतिस्पर्धामा म्यानमारलाई ३–१ को नतिजा सुम्पिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना शुक्रबार अधूरो बनेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा भएको फाइनल खेलको नेपालले पहिलो हाफमा १–१ को गोलको बराबरी खेले पनि दोस्रो हाफमा भने लयलाई निरन्तरता दिन सकेन। नेपालभन्दा सबै पक्षमा बलियो देखिएको म्यानमारले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३४औं मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो।

नेपाल उपविजेतामा सीमित, थाइल्याण्ड ७० रनले विजयी

आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

‘ए’ डिभिजन लिग : अग्रता उल्ट्याउँदै संकटा उपविजेता

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारविरुद्ध २–१ को जित निकालेको संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेको छ।

च्याम्पियन्स लिग : मस्कोसँग रियल मड्रिडको लज्जास्पद हार

साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ।

युइएफए नेसन्स लिग : विश्व विजेता फ्रान्स नेदरल्याण्ड्ससँग स्तब्ध

नेदरल्याण्ड्सले विश्कप २०१८ को विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।

पिपिएलको विजेताले २७ लाख पाउने

पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता

बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन्। सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगितमा सहभागी १२ प्रतियोगीलाई उछिनेर रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन्। उनले पब्लिक च्वाईस समूहमा समेत सर्वाधिक मत प्राप्त  गरेकी थिइन्।

नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल साफ यु १८ महिला च्याम्पियनसिपअन्तर्गत समूहचरणको खेलमा समूह उपविजेता बनेको छ।

बंगलादेशलाई १३६ रनले हराउँदै अफगानिस्तान बन्यो समूह विजेता

बंगलादेशलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तान एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ।

नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता

पछिल्लो एक महिनादेखि चर्को गर्मीबाट आजित बनेका बेलायतीहरूले आइतबार वर्षा हुँदा राहतको सास फेरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्