१२ वैशाख २०८३ शनिबार
image/svg+xml

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो। उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ।

इरानसँग वार्ता गर्न अमेरिकी टोली पाकिस्तान प्रस्थान

अमेरिकी राजदूतहरू इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन्।

कूटनीतिक आचरण व्यवस्थित गर्छौँ: मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

‘विश्वास टुटेका मानिसको विद्रोह कति विस्फोटक हुन्छ बताइरहनुपर्छ र ?’

उनले विश्वास टुटेका मानिसहरूको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा बताइरहनु पर्ने विषय नभएको भन्दै चेतावनी समेत दिएका छन्।

गैरीगाउँ पछि सिनामङ्गलको घरटहरा हटाउन सुरु

गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको हो।

श्राद्ध गर्ने क्रममा नदीले बगाउँदा बालकको मृत्यु

बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लिग-२: यूएईमाथि नेपालको सानदार जित

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ।

बस्ती छाड्दै मनोहराका सुकुम्बासी

भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन्। सरकारको अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन्।

नेपाली विद्यार्थी केवल ‘वर्कफोर्स’ बन्ने दिशातर्फ धकेलिँदै छन्?

विद्यार्थी राजनीतिमा देखिएका कमजोरीहरू पनि अस्वीकार गर्न सकिँदैन।

रोमान्चक बन्दै नेपाल र यूएईबीचको खेल

कीर्तिपुरमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल रोमान्चक मोडमा पुगेको छ।

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ।

‘लालीबजार’मा फरक अवतारमा स्वस्तिमा

तपाईं र निश्चल बस्नेत दुवै यही क्षेत्रमा हुनुहुन्छ, भविष्यको योजना के छ? अहिलेसम्म हाम्रो सोच राम्रो सिनेमा बनाउनेमै केन्द्रित छ।

हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी

गृह जिल्ला ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

पोखरा महानगरको निर्देशनः सार्वजनिक जग्गामा बनाइएका संरचना ३५ दिनभित्र हटाउनु

पोखरा महानगरपालिकाले महानगरभित्र विभिन्न क्षेत्रमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गा अतिक्रमण गरि अनधिकृत रुपमा संरचना बनाएकोले ती संरचना हटाउन सरोकारलालाई ताकेता गरेको छ। त्यस्तो जग्गामा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो।

दाङमा सवारी दुर्घटनामा परी चार वर्षमा ३०० बढीको मृत्यु

जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख पहिलो सातासम्म २७३ वटा सवारी दुर्घटना हुँदा ६० जनाको ज्यान गएको प्रहरी निरीक्षक बमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्