४० आप्रवासी उद्धार
टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।
टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।
सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो।
जिल्लाका बिभिन्न गाउँबस्तीबाट पढाईको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ। पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ बालबालिको उद्धार गरिएको हो।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन्।
पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ।
सोनाम तामाङ, पछिल्लो साता मिडियामा चर्चामा रहेको नाम हो। १८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुनेगरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा उद्धारमा खेलेको भूमिकाका कारण उनले त्यो चर्चामा बटुलेका थिए। उमेरले २२ वर्षे उनी पेशाले र्याफ्टिङ गाइड हुन्।
म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।
सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।
लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिका र एसियाका ८२ भन्दाबढी गैरकानुनी आप्रवासीलाई उद्धार गरेको छ।
जापानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले दशौं हजार सेना र उद्धारकर्मी परिचालन गरेको छ ।
विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ।
नाइजेरियाको लागोस सहरस्थित एक घरबाट प्रहरीले १९ जना गर्भवती महिलालाई मुक्त गरेको छ। प्रहरीले सो क्षेत्रलाई ‘बेबी फ्याक्ट्री’ अर्थात् शिशु उत्पादन कारखानको रूपमा अथ्र्याएको छ।