१० मंसिर २०८१ सोमबार
image/svg+xml

शुक्लाफाँटामा कृष्णसारको संख्या दोब्बर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फष्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ८९ पुगेको छ। जसमा ३१ भाले, ३६ पोथी, २२ बच्चा रहेका छन्।

शुक्लाफाँटामा बाह्रसिङ्गा घटे

विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको बासस्थान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको संख्या घट्दै गएको छ। निकुञ्जमा पाँच बर्षअघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको हो।

शुक्लाफाँटा मध्यवर्तीको अध्यक्षमा बिष्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा लव बिष्ट निर्वाचित भएका छन्। सोमबार भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचनमा प्रतिद्वन्दी अमरबहादुर बस्नेतलाई एक मतले पराजित गर्दै बिष्ट चौथो पटक मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

प्रधानमन्त्रीको घोषणाः शुक्लाफाँटा आरक्ष पीडितको पुनर्स्थापना यसै वर्ष हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरुको यसै आर्थिक बर्षमा समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन्। स्वतन्त्र छानविन समिति निर्माण गरी यसै आर्थिक बर्षमा पीडितको उचित पुनर्स्थापना गरिने उनको भनाई छ।

कञ्चनपुरमा खडेरीले ताल नै सुक्न थाल्यो

लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको पहलमा निकुञ्जसँगको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

शुक्लाफाँटामा चार वर्षमा दश हजार पर्यटक

विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुन सकेको छैन।

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातीका चरा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्। आरक्षमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत गाेपाल घिमिरेले बताए। नेपालमा ३२ प्रजातीका दुर्लभ चराको बासस्थान रहेको छ।

शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको संख्या बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा ७ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या बढेर ७१ पुगेको छ। कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन्।

शुक्लाफाँटामा पाटे बाघकाे संख्या घट्याे, बाघका ३ प्रजाति लाेप भए

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ पाटे बाघको संख्या घटेको छ। अघिल्लो गणनाको तुलनामा पछिल्लो पटक भएको गणनामा बाघको संख्या घटेको छ।

शुक्लाफाँटामा बढ्दै कृष्णसार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार बढ्दै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए । अहिले कृष्णसारको संख्या ६५ पुगेको छ।

शुक्लाफाँटामा फस्टाउँदै कृष्णसार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फस्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ६५ पुगेको छ।

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ।

शुक्लाफाँटामा बाघ गणना सकियो, १६ क्यामेरा चोरिए

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना कार्य सकिएको छ। झण्डै दुई महिनाअघि माघ अन्तिम सातदेखि क्यामेरा ट्रापिङ्ग विधिबाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्