१० मंसिर २०८१ सोमबार
image/svg+xml

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

सौराहा क्षेत्रका १९ संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गैंडा स्थानान्तरणअघि समुदायसँग छलफल गर्न माग राखेका छन्।

शुक्लाफाँटा अब राष्ट्रिय निकुञ्ज

सरकारले पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार्ने उद्देश्यले शुक्लाफा“टा वन्यजन्तु आरक्षलाई 'राष्ट्रिय निकुञ्ज' घोषणा गरेको छ। अब निकुञ्जको संख्या ११ पुगेको छ।

शुक्लाफाँटामा बाघ गन्ने काम सुरु

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रुपमा बाघ गणना सुरु गरेका हुन् ।

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारले सरकारबाट खोसिएको जग्गा फिर्ता गराईदिन माग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्