१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रप्रअको कार्यकक्षमा ताला लगाइएकोप्रति गाउँपालिका अध्यक्षको आपत्ती

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको विषयमा खोटाङको साकेला गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले शक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रबिन मगरको कार्यकक्षमा ताला लगाएको घट्नाप्रति गाउँपालिका अध्यक्ष अर्जुन खड्काले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

मर्यादाक्रम निर्धारणप्रति अख्तियारको आपत्ति

नेपाल सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ती जनाएको छ। आयोगको मिति २०७५ माग ७ गतेको बैठकले मर्यादाक्रम निर्धारणप्रति आयोगको ध्यानाकर्षण भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

डा. केसीलाई कैदीकै व्यवहार गरेको भन्दै चिकित्सक संघको आपत्ती

नेपाल चिकित्सक संघ शाखा कार्यालय कर्णाली जुम्लाले नेपालको चिकित्सा शिक्षा,र गुणस्तरिय स्वास्थ्य सेवाका अभियान्ता डा गोविन्द केसी सत्याग्रहमा बस्ने तयारी गरिरहेको बेला पक्राउ गरेको भन्दै आप्ति प्रकट गरेको छ।

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै महासंघको आपत्ती

सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटी माथी धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको आपत्ती

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको बिषयमा दिएको अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको आपत्ती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै आपत्ती जनाएक छन्।

‘अटो लोन’ ५० प्रतिशत मात्र दिन पाइने नियमप्रति नाडाको आपत्ती

बैंक तथा वित्तीय संस्थाले ‘अटो लोन’अन्तर्गत गाडीमा बढीमा ५० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने गरी राष्ट्र बैंकले ल्याएको नयाँ नियम प्रति नेपाल अटोमोबाइल डिलर्स एशोसिएन(नाडा)ले आपत्ती जनाएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्