१३ वैशाख २०८३ आइतबार
image/svg+xml

दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

हंगेरीमा उदारवादको पुनराेदय

हंगेरी पूर्वी युरोपेली भूपरिवेष्टित सानो राष्ट्र हो तर यो युरोपेली महाद्वीपमा मात्र होइन, सारा संसारमै निवर्तमान प्रधानमन्त्री भिक्टर अर्वानको दक्षिणपन्थी लोकप्रियतावादी शासन पद्धतिको कारण चर्चित बन्न पुग्यो ।

यलम्बर पार्क वैशाख १८ देखि खुला

विश्वकै अग्लो मानिएको खोटाङमा निर्मित किराँती राजा यलम्बर सालिक वैशाख १८ देखि खुला हुने भएको छ ।

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो।

हिल्टन होटल गोलीकाण्डपछि बाहिरिए ट्रम्प, ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै

उनले राष्ट्रपति र प्रथम महिलासहित सबै संरक्षित व्यक्तिहरू सुरक्षित रहेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार एक जना व्यक्ति हिरासतमा रहेका छन्।

मनोहरा खोला किनारका सुकुम्बासी बस्ती हटाइँदै

सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा बनाएका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज (आइतबार) पनि निरन्तरता दिएको छ।

नेपालगञ्जमा कथाकार सुरेश यक्सोको ‘पेनिबा’ काे अन्तरक्रिया

नेपालगञ्जमा कथाकार सुरेश यक्सोको ‘पेनिबा’ कथासङ्ग्रहकाे अन्तर्क्रिया भएको छ।

सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर

सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो : घटनापछि राष्ट्रपति ट्रम्पले के भने?

हिल्टन होटलमा आयोजित ह्वाइट हाउस संवाददाता संघको वार्षिक रात्रिभोजमा गोली चल्दा गम्भीर सुरक्षा चुनौती उत्पन्न भएको छ। स्थानीय समय अनुसार शनिबार राति करिब ८:३० बजेतिर ठूलो आवाज सुनिएपछि सहभागीहरूबिच भागदौड मच्चिएको थियो। पत्रकार र पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए।

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन्।

अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः ४० वर्षपछि पनि असर कायम

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द, ट्रम्प भन्छन् : हामीसँग सबै कार्ड छन्

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता अप्रिल ११-१२ मा भएको थियो। २१ घण्टासम्म चलेको उक्त वार्ता होर्मुज जलमार्ग र आणविक कार्यक्रमको विषयमा सहमति हुन नसक्दा असफल भएको थियो।

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्