१३ वैशाख २०८३ आइतबार
image/svg+xml

देशभर अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ।

हात्तीको बथानले कुल्चँदा करोडपति अमेरिकी शिकारीको मृत्यु

डुइकर सानो आकारको जंगली मृग हो। यो लजालु स्वभावको हुन्छ र खतरा देख्नेबित्तिकै आँखा चिम्लेर भाग्ने गर्छ। शिकार गर्न निकै गाह्रो मानिन्छ। यो प्रजाति संकटापन्न सूचीको नजिक छ।

सालीनदीमा प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीबीच झडप

शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

धौवादीस्थित फलामखानीको थप अनुसन्धान गरिँदै

विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो।

प्रगतिवादी कवि प्राडा सावित्री श्रेष्ठका सुनिए एक दर्जन कविता

अविरल जनसाहित्य यात्रा–१०८’मा सशक्त प्रगतिवादी कवि प्राडा सावित्री श्रेष्ठका एक दर्जन कविता प्रस्तुत भएकाे छ।

सुकुम्बासीहरूको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

गण्डक नहर किनारका ३०० बढी संरचना भत्काइँदै

नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता भएको थियो। सम्झौताअनुसार दुवै मुलुकमा सिंचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी सिंचाइ प्रणाली विकास गरिएको थियो।

सांसद साम्पाङको प्रश्न : निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका छन्।

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ।

सुकुम्बासी बस्तीमा डोजरः २१४ परिवार सरकारको सम्पर्कमा

सरकारले आइतबार पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

‘कान्तारा मिमिक्री विवाद’मा रणवीर सिंहलाई मिल्यो राहत

सन् २०२५ नोभेम्बरमा आयोजित सो कार्यक्रममा रणवीरले ऋषभ शेट्टीको चरित्रको नक्कल गर्दै ‘दैव’ लाई ‘भूत’ भनेपछि विवाद सुरु भएको थियो। दैवलाई भूत भन्नु धार्मिक आस्थामाथिको प्रहार भएको उजुरीकर्ताको तर्क थियो। यसले सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि कानुनी प्रक्रिया अघि बढेको हो।

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ मा

जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ।

‘विश्वव्यापी शिक्षाको नयाँ केन्द्रका रूपमा उदाउँदै चीन’

प्रतिवेदन अनुसार चीनले आफ्नो शैक्षिक क्षमतालाई सुदृढ बनाउँदै आधुनिकीकरणलाई तीव्रता दिएको छ। आर्थिक र सामाजिक विकाससँगै शैक्षिक प्रगतिलाई पनि अगाडि बढाएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि चीन एउटा सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको प्रतिवेदनले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्