४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन्।

मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै

मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।

इमाडोलमा बिच सडकमै पल्टियो बस

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

वालिङ–चापाकोट सडक खण्डमा बस दुर्घटना ८ जना घाइते

वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्