८ वैशाख २०८३ मंगलबार
image/svg+xml

आफूले आवेदन दिएको कार्यालयबाटै लाइसेन्स लिन विभागकाे अनुरोध

विभागले लामो समयदेखि छपाइको पर्खाइमा रहेका लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको जानकारी गराएको छ।

बन्दीपुरमा सात लाख पर्यटक भित्र्याउने लक्ष्य

प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँगकाे छलफलमा प्रधानमन्त्री

बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेकाे छ।

साफ महिला च्याम्पियनसिपः एन्फाले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता (पत्रसहित)

श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले ३३ बुँदेप्रतिबद्धता सार्वजनिक गरेका छन्।

दुई दिनमा २३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

गृहमन्त्री गुरुङले राजीनामा दिए राम्रो : सांसद साम्पाङ

श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाईरजीनामा दिन सुझाव दिएका छन‍्।

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

हैदराबादमा रहेको राजिव गान्धी क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। जारी आइपिएलमा हैदराबाद चौथौ र दिल्ली पाँचौ स्थानमा छ।

जाजरकोट आगलागीः उपचाररत एक महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

अमेरिका-इरान युद्ध अन्त्यको प्रयास : इस्लामाबादमा व्यापक तयारी

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने तयारी छ, जसमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ। धेरै अमेरिकी सैन्य विमानहरू पहिले नै इस्लामाबादमा अवतरण गरिसकेका छन्। भान्स बुधबार इस्लामावाद पुग्ने दाबी गरिएको छ।

वर्षौँदेखि खेर जाँदै काभ्रेका बहुमूल्य जडीबुटी

यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ ।

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ।

‘बाः एक योद्धा’ : झरना र सुहानासँग देखिने भए दिव्यदेव

यसअघि कलाकारका बारेमा कुनै पनि औपचारिक जानकारी नदिएको निर्माण पक्षले छायांकनको अन्तिम समयमा आएर अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी गराएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्