१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

कप्तान मिली जेडिनाकको ह्याट्रिकप्रेरित अस्ट्रेलियाले बुधबार होन्डुरसलाई ३–१ ले पराजित गर्दै सन् २०१८ को रूस विश्वकपको टिकट काटेको छ ।

डेनमार्कको स्थानीय चुनावमा नेपाली मुलका उम्मेदवार

आगामी नोभेम्बर २१ तारिखमा हुने डेनमार्कको स्थानीय चुनावमा नेपाली युवा हरि न्यौपानेले कोपनहेगन वडानम्बर ६ विस्पेबिया क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

गैर अवासीय नेपाली संघ डेनमार्कको चौथो महाधिवेशन यही आगामी ११ सेप्टेम्वर २०१७ सोमवार डेनमार्कको राजधानी कोपेनहेगनमा हुँदैछ। बिगतमा जस्तै यसपटक पनि नेतृत्व छान्नेबाहेक यस अधिबेशनको उपलब्धि नदेखेका कोपेनहेगनबासी नेपालीको मिश्रित प्रतिक्रया सामाजिक संजालमा छताछुल्ल भइरहेका छन्। बिगतका नेतृत्वभन्दा फरक र पारदर्शी ढंगले कामगर्ने जस्ता घोषणापत्र पनि सामाजिक संजालमा छ्यापछ्यापती आइरहेका छन्।

भलिबल टोली डेनमार्क जाने

नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा दुई मैत्रीपूर्ण भलिबल खेल हुने भएका छन् । नेपालको राष्ट्रिय पुरुष टोलीले डेनमार्कको हाभिडोर्भे क्लबसँग आइतबार पहिलो खेल खेल्नेछ ।

डेनमार्कका राजकुमार गोरखामा

डेनमार्कका राजकुमार योकिम प्रिन्स आइतबार गोरखा आएका छन्। उनी आवद्ध रहेको केयर नेपाल नामक संस्थाले भूकम्पपछि गोरखामा गरेको कामको अवलोकन गर्ने क्रममा उनले खोप्लाङमा महिला समूहले गरेको सामुहिक तरकारी खेती र गाँखु स्वास्थ्य चौकी भबनको निरीक्षण गरे।

डेनमार्कका कांग्रेसलाई चुनाबी चटारो

फेव्रुअरीको सुरुवाती हप्ता, बाहिर हल्का हिउ परिरहेको छ। मौसम असाध्य चिसो छ। बाहिर निस्कनै गाह्रो तर कोपनहेगनमा बस्ने कांग्रेसीहरु भने चिसोको ख्याल नगरी तातो बहस चलाइरहेका छन्। एउटा ठूलो जोश निकालेर दौडिरहेका छन्।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक, डेनमार्क र न्युजल्यान्ड, नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट मुलुक

-नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो।

डेनमार्कमा गुन्जियो 'नेपथ्य'

नेपालको लोकरक ब्यान्ड नेपथ्यले डेनमार्कको कोपेनहेगनमा कन्सर्ट दिएको छ। स्थानीय आमाबियो हलमा मंगलबार भएको कन्सर्टमा दर्शक अन्तिम क्षणसम्म नेपथ्यका प्रस्तुतिमा रमाइरहे। डेनमार्कका बसोबास गरेका नेपालीमात्र होइन स्थानीय नागरिकहरुको पनि कन्सर्टमा उपस्थिति थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्