१० मंसिर २०८१ सोमबार
image/svg+xml

बंकरमाथि उभिएको मन

क्रान्तिको सूत्रधार भएको ठाउ । युद्ध, शान्ति र गणतन्त्रको उद्गमस्थल जहाँ बसेर योद्धाले देखे स्वर्णिम सपना र थापे ज्यानको बाजी। क्रान्तिको सर्वनाम र युद्धको बिम्ब बनेको एउटा यस्तो समय जसको नामले त्रास, जोस र युद्धको प्रतिनिधित्व गथ्र्यो। हो त्यो नाम हो–रोल्पा !

गुलजार हुँदै घर्तीगाउँ

कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ, तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ विगतको तुुलनामा परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्टै देखिन्छ ।

चुनवाङको चिन्ता

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

रोल्पा नछोएरै जान्छन् ठूला योजना

१ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले रोल्पालाई छोएन। चुरे र मध्यपहाडी जिल्लालाई समेट्ने यो राजमार्ग पूर्णरूपमा निर्माण भइसकेको छैन। उक्त मार्गले जिल्लाका उत्तरी छिमेकी जिल्ला बाग्लुङ, रुकुम पूर्व र रुकुम पश्चिमलाई जोडेको छ।

चट्याङ् लागेर एक जनाको मृत्यु

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय बिसमलि दमाईको छोरा २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो।

भिडियो एक्स–रे नहुँदा समस्या

जीर्ण भवन, अपर्याप्त कोठा। यिनै संरचनाभित्र सेवा दिइरहेको छ, जिल्लाकै एक मात्र रोल्पा अस्पतालले। पछिल्लो समय अस्पतालमा अत्यावश्यक सामान अभाव छ। अस्पताल थप समस्यामा परेको छ।

त्यो लिवाङ, यो लिवाङ

२०५७ पछि माओवादी द्वन्द्व झन् चर्कियो। युुद्धविराम, वार्ता, पुनः युद्ध अनि फेरि वार्ता यी शिलशिला २०६२ सम्म चले। यसबीच पटक–पटक लिवाङ र अरू गाउँहरू पुुगियो, द्वन्द्वकालीन रोल्पा हेर्न। डेढ दशकपछि फेरि पुगियो शान्तिकालीन रोल्पा हेर्न।  यो आलेख द्वन्द्वकालीन र शान्तिकालीन रोल्पाको तुलनामा केन्द्रित हुनेछ।

संकटमा मगर संग्राहलय

रोल्पाको सदरमुकाम लिबाङमा चार वर्षअघि स्थापना गरिएको मगर संग्राहलय संरक्षणको अभावमा संकटमा परेको छ। देशकै सबैभन्दा बढी मगर समुदायको बाहुल्यता रहेको रोल्पाका मगर समुदायको परम्परागत भेषभुसा, संस्कृति र रहन सहनलाई झल्काउने सामाग्रीहरू राखिएको संग्राहलय अहिले संरक्षणको अभावमा संकटमा परेको हो।

गाउँपालिकाको गाडिमा आगजनी, ‘विप्लव’ बिरुद्ध मुद्धा दायर

रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ च २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

गाउँपालिका अध्यक्षको नागरिकता दुइटा !

रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ। उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो।

रोल्पाका दुई स्थानमा बम बिस्फोट

रोल्पामा शुक्रबार राति २ स्थानान बम बिस्फोट गराइएको छ। सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट गराइएको हो।

'माओवाद भुलेका माओवादी'

दुई वर्षअघि सम्पन्न अधिवेशनमा माओवादलाई रोल्पाको थबाङमा छोडेर हिडेको विप्लव नेतृत्वको नेकपाले ‘माओवादी जनयुद्धको २४ औं वर्षगाठ’ सदरमुकाममा चियापान गरेर मनायो। एमालेसँग पार्टी एकता गरेको माओवादी केन्द्र सम्मिलित नेकपाले पनि रोल्पा सदरमुकाम लिबाङमै उस्तै प्रकारको चियापान गर्यो। गाउँ गाउँमा कार्यक्रम भए।

घरमा कोही नभएको बेला बन्दुक पड्काउँदा मृत्यु

घरमा कोही नभएको बेला बन्दुक पट्काउदा रोल्पामा एक जनाको ज्यान गएको छ। आफैले चलाएको बन्दुकले रुन्टीगढी गाउपालिका वडा नं. ९ धाराटोल बस्ने मिशन बुढाको ज्यान गएको हो।

जनप्रतिनिधि भन्छन्ः काम गर्दा अख्तियारले जेल हाल्छ भने हालोस

रोल्पाका जनप्रतिनिधिले काम गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुःख दिएको गुनासो गरेका छन्। ‘जनताको काम गर्नका लागि चुनाव जितेर आएका हौं। जनताको पक्षमा राम्रो काम गर्दागर्दै नियम र प्रक्रिया मिलेन भनेर अख्तियारले जेल हाल्छ भने जान तयार छुँ’, संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा आयोजित कार्यक्रममा गंगादेव गाउँपालिकाका प्रमुख वीरबहादुर खत्रीले भने।

रित्तिँदै रोल्पाका विद्यालय

रोल्पाको प्रवेशद्वार खुंग्रीमा रहेको चर्तुभुज प्राविमा अहिले जम्मा १० विद्यार्थी पढ्छन्। कक्षा १ मा तीन, २ मा चार र कक्षा ३ मा तीन विद्यार्थी छन्। यी विद्यार्थी पनि सबै नियमित स्कुल आउँदैनन्। कहिलेकाहीं त दुई÷तीन जना मात्र हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्