२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अनुमति नलिई सञ्चालन गरिएको बिग अस्पतालमा शिलबन्दी

विराटनगर स्थित हस्पिटल चोकमा सञ्चालित बिग अस्पताललाई शिलबन्दी गरिएको छ।विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले आजबिहीबार अस्पतालमा शिलबन्दी गरेको हो।

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ।

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो।

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्