११ मंसिर २०८१ मंगलबार
image/svg+xml

निजी विद्यालय पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक बनाउन प्रस्ताव

निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।

काठ तस्करीमा वन कर्मचारीकै संलग्नता

चौकुने गाउँपालिका–३ को सिताताल सामुदायिक वन र गवेरी राष्ट्रिय बन क्षेत्रबाट २०७६ चैतयताको सात महिनामा वन कर्मचारी, सामुदायिक बनका पदाधिकारी र ठेकेदारको मिलेमत्तोमा करोडौंका सालका रुखहरु काटेर तस्करी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्