अनुभवी शर्मासँग भिड्दै पाका खरेल
झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्।
झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्।
प्रतिनिधिसभा विघटनको फैसलाअघि नै महान्यायाधिवक्ता पदबाट अग्नि खरेलको राजीनामाको चर्चा चल्नु र फैसला भएको एक महिनाभित्रै राजीनामा आउनुलाई संयोग मात्रै मान्न सकिँदैन । एमालेभित्र देखिएको आन्तरिक संघर्ष व्यवस्थापन तथा विरोधी खेमालाई तह लगाउनसमेत ओलीले आफ्ना प्रमुख कानुनी सल्लाहकार फेरेर अर्थपूर्ण सन्देश दिन खोजेका छन् ।
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले शुत्रबार पत्रकार सम्मेलनमाफर्त आफू राजीनामा दिएका जानकारी गराएका हुन्।