१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निजगढ विमानस्थलको विकल्प छैन: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेनिजगढ विमानस्थलको विकल्प नभएको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम#2030मा उनले अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्‍थलले मात्रै भार धान्न नसक्ने बताए। उनले अन्तर्वार्ताको क्रममा पर्यटनको विषयमा पनि खुलेक कुरा गरे।

हप्तामा दुईदिने बिदाको प्रस्ताव बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।

डा. केसीको व्यवहार एकातर्फ हेर्ने अर्कोतर्फ गर्ने जस्तो भयो : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरेका छन्।

‘भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउँछ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।

योगेश भट्टराईले भने : नेकपा दुर्घटना नजिक !

पार्टीका दुई अध्यक्षबीच खिचातानी चलिरहेका बेला मंगलबार दिउँसो ट्विट गर्दै पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले सबैलाई रोकिन र सल्लाह गर्न आग्रह गरेका हुन् ।

पर्यटनमन्त्रीको छड्के निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारबाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्