७ वैशाख २०८१ शुक्रबार
भिडियो

निजगढ विमानस्थलको विकल्प छैन: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेनिजगढ विमानस्थलको विकल्प नभएको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा उनले अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्‍थलले मात्रै भार धान्न नसक्ने बताए। उनले अन्तर्वार्ताको क्रममा पर्यटनको विषयमा पनि खुलेक कुरा गरे। 

उनले डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरे। डा. केसीबारे आफु सरकारमा हुँदा र नहुँदाको धारणा एउटै भएको बताए। ‘पहिले अनशन बस्दा कांग्रेसको सरकार थियो’, उनले भने, ‘अहिले हाम्रो छ। तर मेरो धारणा उहाँबारे एउटै छ।’ डा. केसीले इमोसनल ब्ल्याकमेलिङ गरेको उनले आरोप लगाएका छन्।

 

 

 

प्रकाशित: ९ आश्विन २०७७ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App