नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ।
सरकारले शिक्षा नियमावली (दशौं संशोधन) मार्फत विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सम्बन्धी व्यवस्थामा गरेको परिवर्तनले सामुदायिक विद्यालयको सञ्चालन, निर्णय प्रक्रिया र जवाफदेहितामा नयाँ बहस सुरु भएको छ।
पोखराबाट छोटो समयमा मुस्ताङको मुक्तिनाथसम्म भारतीय पर्यटक आवतजावत गर्ने तथा भारतीय नम्बर प्लेटका सवारीसाधन नै त्यहाँसम्म पुग्ने क्रम बढेकाले समस्या बढ्दै गएको भन्दै यहाँका पर्यटन व्यवसायीले त्यसलाई नियमन गर्न सरकारसँग आग्रह गरेका छन्।
सर्लाहीमा कटुवा पेस्तोलसहित दुईजना प्रहरीको फन्दामा परेका छन्। एक भारतीयसहित दुईजना अवैध हतियारसहित पक्राउ परेका हुन्।
इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा २५९ रनको मध्यम लक्ष्य पछ्याइरहेको भारतीय टोलीले खराब सुरुवात गरेको छ।
प्रधानमन्त्रीका सल्लाहकार असिम साहसहितको टोलीले काठमाडौंमा आन्दोलनकारीका मागबारे छलफल गरिरहेको र त्यहाँबाट आउने निर्णयपछि सरकार र आन्दोलनरत पक्षबीच पुनः तेस्रो चरणको वार्ता हुनेछ।
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतले कैद र जरिबानाको अन्तिम सजाय निर्धारण गरेको छ।
कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोशाक अनिवार्य रूपमा प्रयोग गर्ने गर्न कर्मचारीलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका कसुरदारहरूलाई जिल्ला अदालत काठमाडौंले कैद र जरिबानाको सजाय तोकेको छ।
मन्त्रालयमा आज आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानुनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूले केन्द्रबाट प्राप्त सेवा र आफ्नै देशमा सहज रूपमा कलेजो प्रत्यारोपण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
अदालतले कम्पनीको व्यवहारलाई अपारदर्शी र असभ्य ठहर गरेको छ। मजिस्ट्रेटले भने, ‘रोजगारदाताले यस्ता संवेदनशील कुरामा कर्मचारीलाई सम्मान र खुलापनका साथ व्यवहार गर्नुपर्छ।’
विद्युत् आपूर्ति अवरुद्ध भएपछि लाइन मर्मतका लागि निस्किएको नेपाल विद्युत् प्राधिकरणको टोली कोशी राजमार्गअन्तर्गत इटहरी–२० मा दुर्घटनामा पर्दा दुई जना कर्मचारीको मृत्यु भएको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सम्माननीय सभामुखको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्।
कांग्रेसले सुकुम्बासी समस्यालाई दलगत विषयभन्दा माथि उठाएर राष्ट्रिय जिम्मेवारीका रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालेको हो।