४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘गंगामायाको जीवन बचाऊ’

छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनशन बसेको ८० दिन पुगेको छ। अनशन बसेको लामो समय हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै गंगामायाको जीवनरक्षा गर्न मानव अधिकारवादीले बुधवार अपिल गरेका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जीवन रक्षाको अपिल गरेका हुन्।

गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह

मानव अधिकारकर्मीहरुले राष्ट्रिय ट्रमा सेन्टरमा २३ दिनदेखि अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका छन्।

गंगामाया वीर अस्पतालमा अलपत्र

सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्