२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गाई काट्ने ४ पक्राउ

गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ वर्षीय शंकर मोक्तानसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

हबल्दारलाई सघाएको आरोपमा सई पक्राउ

भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रुपमा आगो लगाएको खुलेपछि सई हुमबहादुर थापा पक्राउ परेका छन् । यसअघि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।

श्रृङखलाबद्ध चोरी आरोपमा किशोर पक्राउ

जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ ।

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ

अनुमति नलिई यौन बर्धक सामाग्री विक्री गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले १ भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको छ।

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

इरानमा प्रदर्शन जारी, ५२ जना पक्राउ

इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

नक्कली कागजात बनाएको अभियोगमा शाखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ।

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।

लागुऔषध सहित ५ पक्राउ

उदयपुर प्रहरीले लागुऔषध प्रयोग र कारोबारको आरोपमा ५ युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम त्रियुगा नगरपालिका ३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। एउटै वडाबाट पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २४ वर्षीय मिथुन चौधरी, १९ वर्षीय ओमप्रकाश चौधरी, १७ वर्षीय दिबश लोहनी र २२ वर्षीय राकेश रोक्का रहेको प्रहरी भनाई छ।

क्रिसमस इभमा मापसे गर्ने दुई सय ४५ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।

एसिड प्रहार गर्ने पक्राउ

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ ।

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

उदयपुरमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरी ठहर छ । पछिल्लो ४ महिनामा लागू औषध कारोबारी र प्रयोगकर्ता भएको आरोपमा एक सय १२ जनालाई पक्राउ गरेर ५६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ ।

ब्राउन सुगरसहित डाक्टर पक्राउ

ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टरसहित ३ जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्