६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रामेछापमा टाटा सुमो दुर्घटना हुँदा २ को मृत्यु, ८ घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, २९ जना घाइते

रामेछापमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। मृतकको परिचय खुल्न सकेको छैन्। घटनास्थलमा रहेका प्रहरी चौकी वेथान सिक्टाका प्रमुख शत्रुधन राउतका अनुसार मृतक ८/१० वर्षका बालक हुन्।

३५ बर्षपछि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका जिल्लाको खाडादेवी गाउँपालिका वडा नं १ का ७० बर्षीय छेवाङ तमाङलाई अदालतले १० बर्ष कैद सजाय फैसला गरेको ३५ बर्ष पछि रामेछाप प्रहरीले पक्राउ गरेको छ।

रामेछापमा एक अर्ब बजेट फ्रिज

गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

अवरोध हुने डरले रामेछाप गएनन् रक्षामन्त्री

सरकारमा सहभागी मुख्य दल माओवादी केन्द्रका कार्यकर्ताबाट अवरोध हुने भएपछि नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेल सोमबार रामेछापको एक कार्यक्रममा जान सकेनन्।

रामेछापमा बस दुर्घटना, एककाे मृत्यु, ११ घाइते

काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन्।  अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस आइतबार अपराह्न गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै दुर्घटना  भएको हो। मृत्यु हुनेमा उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेर रहेका छन्।

रामेछाप सिभिल च्याम्पियनसीपको उपाधि सुदूरपश्चिमलाई

सदरमुकाम मन्थलीमा बुधबारबाट संचालन भएको रामेछाप सिभिल च्याम्पियनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) सुदूरपश्चिमान्चल जितेको छ।

रामेछाप सिभिल च्याम्पीयनसीप भलिबल सुरु

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछाप सिभिल च्याम्पीयनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) बुधबारबाट सदरमुकाम मन्थलीमा सुरु भएको छ।

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यलय रामेछापले जिल्लाको सुनापति गाउँपालिका ४ को बेथानलाई मंगलबार देखि लागु हुने गरि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ।

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

रामेछापको बाबियाखर्कमा बस दुर्घटना हुँदा ३ को मृत्यु

रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको बितिटारमा शुक्रबार विहान ९ः३० बजे बस दुर्घटना भएको छ। रामेछापबाट मन्थली हुँदै काठमाडौँ आउँदै गरेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने २० भन्दा बढी घाइते भएका छन् ।

रामेछापको एक केन्द्रमा मतदान स्थगित

जिल्लाको दोरम्बा गाउँपालिका ५ टोकरपुरको पुन्चेत स्थित कालिका भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदाताको विषयमा उत्पन्न विवादका कारण सो केन्द्रको मतदान स्थगित भएको छ ।

रामेछाप कांग्रेसले टुंगोलगायो उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि थप गरिएको समयावधी आउन दुइ दिन बाकी रहादा रामेछाप कांग्रेसले आइतबार जिल्लाका सबै नगर र गाउँपालिकाका उमेद्वारहरुको टुंगो लागएको छ।

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लामा ९० मतदान स्थल रहने भएको छ। २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकायमा निर्वाचन प्रयोजनका लागि जिल्ला सिफारिस समितिको निर्णयबाट ९० मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्