रामेछाप केन्द्र भएर ४ म्याग्निच्युडभन्दा ठूला दुई परकम्प
गोरखा केन्द्रविन्दू भएर भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत परकम्प जाने क्रम रोकिएको छ। सोमबार बिहान ९ः२२ मा ४.६ म्याग्निच्युडको परकम्प गएको छ।
गोरखा केन्द्रविन्दू भएर भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत परकम्प जाने क्रम रोकिएको छ। सोमबार बिहान ९ः२२ मा ४.६ म्याग्निच्युडको परकम्प गएको छ।
रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।
रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।
रामेछापको खाँडादेवी—१ धुरेनखोपमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। राति करिब ८ः३० बजे गाल्पामा गिट्टी झारेर चोप्राङ फर्किंदै गरेको बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट करिब अढाई सय मिटर तल खसेको हो।
आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ। परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए।
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन्। रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन्।