२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आमा बनिन् गायिका श्रेया घोषाल

भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन्। ३७ बर्षीया गायिकाले शनिबार छोरालाई जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन्।

आमा बन्दै बलिउड गायिका श्रेया घोषाल

उनले तस्बिरहरु समेत शेयर गरेर यो जानकारी दिएकी छिन्। उनले हुनेवाला बच्चाको नाम पहिल्यै घोषणा गरिसकेकी छिन्। ३६ वर्षीया श्रेयाले आफ्नो र उनको पति शिलादित्य मुखोपाध्यायको नाम मिलाएर बच्चाको नाम बनाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्