३ आश्विन २०८३ शनिबार
image/svg+xml

ला लिगा : एल्चेसँग एस्पान्योल पराजित, आज चार खेल हुँदै

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एल्चेले एस्पान्योललाई ३-१ गोलले पराजित गरेको छ।

लगातार ‘झुटा समाचार’ दिएको भन्दै ट्रम्पले सीएनएनसहित तीन सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

प्रत्येक नयाँ पुस्ताले संविधानलाई समृद्ध र उन्नत बनाउँदै लैजानुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले असोज ३ गते राष्ट्रिय दिवस र नेपाली जनता सार्वभौमसत्ता सम्पन्न बनेको दिनको रूपमा स्मरण गरेका छन्।

इपीएलमा ब्रेन्टफोर्डको अपराजित यात्रा कायमै, चेल्सी ३-० ले पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ३-० गोलले पराजित गरेको छ।

आज कागे अष्टमी पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ।

जडिबुटीमा ट्यांकरको ठक्करपछि मोटरसाइकल सवार श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते

ट्यांकर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

संविधानको मर्म कार्यान्वयन गर्न सके मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सहज हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने बताएकी छन्।

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

एसियाली खेलकुदको उद्घाटन समाराेह: चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने

पाँच वर्षअघि मात्र ओलम्पिक आयोजना गरेको जापानका लागि अहिले क्षेत्रीय आयोजना आलोचनाको घेरमा छ।

संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामर्थ्य प्राप्त होस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।

संविधानको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्।

संघीयतासहितको संविधानका ११ वर्ष: कार्यान्वयनमा चुनौती, संशोधन बहस

संघीय गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएको ११ वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्