१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सम्बन्धविच्छेदको सुनुवाइका क्रममा बाल संरक्षणमा जोड दिन निर्देशन

चीनको सर्वोच्च अदालतले सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ।

पुनर्निर्माण हो सम्बन्धविच्छेद

सामान्य बुझाइमा विवाहको औपचारिक अन्त्य नै सम्बन्धविच्छेद हो। विवाहित व्यक्तिहरू वैवाहिक सम्बन्धको आधारमा सँगै बस्न नसक्ने अवस्थाको कानुनी मान्यतालाई सम्बन्धविच्छेद भनिए तापनि यसको कारण र असर मानवीय तथा समग्र सामाजिक आवश्यकतासँग सम्बन्धित हुन्छ।

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले मागे डिभोर्स

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले सम्बन्धविच्छेदका लागि आवेदन दिएका छन्। यो घटना भारत उत्तर प्रदेश राज्यको हो।

पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै

पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ।जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन्।

सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।

खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ।

रसुवामा सम्बन्धविच्छेद बढ्दो

रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन्।

बलिउड अभिनेता आमिर खानको सम्बन्धविच्छेद

उनीहरूले आफूहरूले केही समय अघि नै अलग हुने तय गरेको र अहिले त्यसलाई औपचारिकता दिएको बताएका छन्। उनीहरूका १५ वर्षीय एक छोरा छन्।

वैदेशिक रोजगारीले सम्बन्धविच्छेद बढ्दो

महिलाले परिवारकै सदस्यबाट हुनेगरेको अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदकै छन् ।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए।

निर्भयाका दोषीकी पत्नीले मागिन् सम्बन्धविच्छेद

दिल्लीको चर्चित निर्भया काण्डका दोषीमध्येका एक अक्षय ठाकुरकी पत्नीले सम्बन्धविच्छेदको निवेदन दिएकी छन्। उनले औरंगावाद परिवार न्यायालयका प्रधानन्यायाधीश रामलाल शर्माको न्यायालयमा सम्बन्धविच्छेदको निवेदन दिएकी हुन्।

श्रीमानले छोड्दा गुमेको होस

बाचुन्जेलसँगै बस्ने र सुख दुःखमा साथ दिने जो कोही विवाहित जोडीको बाचा हुन्छ। दुःख हुँदा साथ दिने र खुसी हुँदासँगै रमाउने कुन विवाहित जोडीको रहर नहोला, तर दैलेख भैरव–३, कोइराला गाउँकी मट्टु तिमिल्सेनाको भने बाचा पूरा भएन। विवाह बन्धनमा बाँधिएको १८ वर्षपछि श्रीमान्ले दोस्रो विवाह गरे।

सम्बन्धविच्छेदमा पुरुषको संख्या बढ्दै

गत आर्थिक वर्षमा रामेछापमा दर्ता भएका ४ सय २० मुद्दामध्ये एक सय सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतले जनाएको छ ।

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा।

३२ पुरुषले दिए सम्बन्धविच्छेदको मुद्दा

पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्