३ आश्विन २०८३ शनिबार
image/svg+xml

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

एसियाली खेलकुदको उद्घाटन समाराेह: चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने

पाँच वर्षअघि मात्र ओलम्पिक आयोजना गरेको जापानका लागि अहिले क्षेत्रीय आयोजना आलोचनाको घेरमा छ।

संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामर्थ्य प्राप्त होस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।

संविधानको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्।

संघीयतासहितको संविधानका ११ वर्ष: कार्यान्वयनमा चुनौती, संशोधन बहस

संघीय गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएको ११ वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन।

२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ जेल चलान

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् ।

बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्‍यो ४ हजार १९५ जनाको हवाई उद्धार

बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ३

बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी

समझदारीपत्रमा परिषद्का सदस्य–सचिव दुर्गा प्रसाद चालिसे र कम्पनीका अध्यक्ष शेष घलेले हस्ताक्षर गरेका छन्।

जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित

जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्

उदयपुरमा दुई महिनामै ४९ जनामा डेँगी संक्रमण

उदयपुरमा चालु आर्थिक वर्षको सुरुआती दुई महिनामै ४९ जनामा डेँगी संक्रमण पुष्टि भएको छ ।

विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।

‘एकताको महाधिवेशन’बाट पार्टीको विवाद मिलाउन मोरङमा शेखर पक्षीय नेताको माग

नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइराला पक्षीय मोरङका नेताहरूले ‘एकताको महाधिवेशन’ गर्न माग गरेका छन् ।

भोटेकोशी बाढीपछि सरकारलाई अर्थ समितिको आठबुँदे निर्देशन

संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठबुँदे निर्देशन दिएको छ ।

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्