९ भाद्र २०८३ मंगलबार
image/svg+xml

इपिएलमा चेल्सीको विजयी सुरुवात : फुलहम ३-२ गोलले पराजित

जाबी अलोन्सोको नेतृत्वमा चेल्सीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा रोमाञ्चक जितसहित सुरुवात गरेको छ।

‘एल निनो’को संकेत

प्रशान्त महासागरमा विकसित भइरहेको यो प्राकृतिक जलवायु घटनाले विश्वको तापक्रम बढाउने मात्र होइन, विभिन्न भूभागमा वर्षा, खडेरी, आँधी, बाढी र कृषि उत्पादनको स्वरूपसमेत बदल्न सक्छ।

वर्षायाममा पहिलो पटक मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौं-मुक्तिनाथ र मुक्तिनाथ-काठमाडौं दुईतर्फी उडान गरेका हुन्।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

नेपालमै बनेको ‘सिप्रदी यात्री पी–२ स्कूटर’ सार्वजनिक

नेपालमै उत्पादन भएको ‘सिप्रदी यात्री पी –२ विद्युतीय स्कूटर’ सार्वजनिक भएको छ ।

रौतहटबाट मधेस सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्री, तर गौर अस्पतालमा छैन सीटी स्क्यानको सुविधा

तर, राजनीतिक रूपमा महत्वपूर्ण अवसर प्राप्त हुँदासमेत जिल्लाको स्वास्थ्य सेवा अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो बढ्दै गएको छ।

मनकामना पुग्ने पर्यटकलाई आकर्षित गर्न ‘डिजिटल बोर्ड’

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी (बोर्ड) स्थापना गरिएको छ।

३० रुपैयाँ किलोमा बन्दा बेच्न ४ सय रुपैयाँ खर्च

जुम्लाको पातारासी–५, माथिल्लो लोर्पा गाउँकी ४५ वर्षीया जालरुपा बुढा हरेक साता डोकोमा बन्दाकाउली बोकेर सदरमुकाम खलंगा झर्छिन्।

प्रहरीले भन्यो: राष्ट्रिय परिचयपत्रका नाममा आउने शंकास्पद लिंक नखोल्नुहोस्, ठगिएला

नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो सन्देशमा विश्वास नगर्न र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको हो।

विमानस्थलबाट ७२ लाख मूल्य बराबरका अवैध सामग्री र सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्