बहुमत प्रदेश र जिल्ला सभापतिको वक्तव्य: विशेष महाधिवेशन अवैध, संवादबाट समाधान खोजौँ
पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य निकाल्दै फागुन २१ को निर्वाचनमा लाग्नुपर्ने बेला पार्टी संकटमा फसेको भन्दै संवादबाट समाधान निकाल्न आग्रह गरेका छन्।

