२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतमा सवारी दुर्घटनामा ६ नेपालीसहित २६ को मृत्यु

दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।

कोभिड १९: चीनमा दुई हजारभन्दा बढीको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।

गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि छिन्चु बन्द

गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएपछि आफन्तले कर्णालीको प्रवेशद्धार भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन्।

गाडेको शव प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।

कोरोना जीवाणुः उहान अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ।

भीरबाट लडेर एकको मृत्यु

भीरबाट लडेर खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिला डाँडागाउँका भल्दार भनिने मित्रकुमार राईको मृत्यु भएको छ।

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो।

सवारी दुर्घटनामा एकको मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।

भीरबाट लडेर मृत्यु

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं २ मामाङ्खेस्थित सुङ्जाभीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ का जंगेश्वर काम्बाङ रहेका छन्। उनी पाहुना बनेर मामाङ्खे पुगेका थिए।

बोलेरोको ठक्करले प्रहरीको मृत्यु

प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।

पेरुमा ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाईते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

कोभिड–१९ बाट एकै दिन २४२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु, दुई घाइते

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्