२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हात्तीको आक्रमणले २ को मृत्यु, ४ घाइते

कञ्चनपुरमा वस्ती नजिकैको सामुदायिक वनमा गएका महिलाको समुहलाई हात्तीले आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।

विदेशीसहित भरियाको मृत्यु

गण्डकी प्रदेशअन्तर्गत छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ। हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ।

अटो दुर्घटना हुँदा एकको मृत्यु

खोटाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हलेसीबाट दिक्तेलतर्फ आउदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको विजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगाका अन्दाजी ३० बर्षीय टंक खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पाल्पामा तीनको मृत्यु

जिल्लाको तिनाउ गाउँपालिका–५,चौविस माईलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै निस्दी गाउँपालिका ५ गल्धाको बेलौजेमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

समोआमा दादुराबाट ६२ जनाको मृत्यु

समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ।

भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्