२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा नेकपाका जिल्ला सदस्य परियारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य जितसिंह परियारको निधन भएको छ।

सवारी दुर्घटना हुँदा नुवाकोटमा दुईको मृत्यु

विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।

मुसर्रफलाई मृत्युदण्ड दिने न्यायाधीशविरुद्ध कारबाही गर्दै पाकिस्तान

दोषी ठहराइएका पूर्व सैनिक शासक एवं राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुपूर्व नै उनको मृत्यु भए संसद्बाहिर ‘तीन दिनसम्म उनको शव झुण्ड्याउनु’ भन्ने तीन सदस्सीय न्यायाधीश प्यानलको नेतृत्व गरेका प्रमुख न्यायाधीशमाथि पाकिस्तान सरकारले कारबाही गर्ने भएको छ।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ पूर्व–पश्चिम बरुवा बसपार्कस्थित भित्रि सडकमा स १ त ६८०० नं. को ट्याक्टर दुर्घटनामा परी त्रियुगा ६ जलजलेका १६ वर्षीय प्रवेश अलि मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्युदण्ड अघि मुशर्रफको मृत्यु भए तीन दिन चोकमा शव झुण्डाउनु : अदालत

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा दोषी ठहर गर्दै अदालतले गरेको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

बसको ठक्करबाट मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

‘प्रतिशोधका आधारमा मृत्युदण्डको फैसला गरियो’

पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्।

तीन घटनास्थलमा र एक उपचारको क्रममा मृत्यु, मृतक एकै गाउँका

उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार विहान भएको जीप दुर्घटनामा परी ४ यात्रुको मृत्यु भएको छ।

उदयपुरको जरुवामा बोलेरो दुर्घटना, ३ यात्रुको मृत्यु

उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ यात्रुको मृत्यु भएको छ। जरुवाको भित्री सडक भएर कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जिप दुर्घटनामा पर्दा त्यसमा सवार ५ मध्ये ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँच महिनामा ३३ को मृत्यु

दुर्घटनाका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन्। चालू आवको साउनमा सात, भदौमा चार, असोजमा पाँच, कात्तिकमा छ र मङ्सिरमा सबैभन्दा बढी ११ जना दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

जीपको ठक्करबाट मृत्यु

भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ। भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ।

गम्भीर घाइते चालकको मृत्यु

खोटाङमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो बोलेरो जीप दुर्घट्ना हुँदा चालक सल्यान शारदा नगरपालिका–४ का २६ वर्षीय रामबहादुर कुँवर गम्भिर घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्