१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘साका ल्हुका’ अर्थात ‘बिउ छर्ने’ दिन

हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानलाई खेतीको चटारो सुरु भएको छ । लोमान्थाङका किसानले बुधबार ‘साका ल्हुका’ पर्व मनाउँदै वर्षभरिको उत्तम दिन छानेर खेतीपाति सुरुवात गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्